arrow

डेढ वर्षीया प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
Kanchanpur-hamrakura.jpg.jpeg

कञ्चनपुर । भीमदत्त नगरपालिका-८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार शुक्रबार दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो । 

शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ