-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बसेको छ । बुधबार पनि खासै कुर्सी भरिएनन् । झट्ट हेर्दा संसदलाई मनसुन लागेको छ ।
संसद बैठक भएपछि सांसदहरुले बैठक भरिनु पर्दथ्यो तर त्यसो हुन सकेको छैन । सत्ता पक्षसँगै प्रतिपक्षका सांसदहरु संसदमा गएका छैनन् ।
अझ संसद त प्रतिपक्षको हो भन्ने भनाइ नै छ । प्रतिपक्षमा भएका रास्वपा र राप्रपा संसदमा बस्नुको सट्टा उपस्थित भएर विरोध गर्दै बाहिर निस्कने गरेका छन् ।
जसले सांसदहरुलाई गिज्याइरहेको छ । सम्भवतः संसदलाई मनसुन लागेको छ । सांसदहरू सडक अवरुद्ध भएर संसद भवनमा आउन नसकेका होलान् ।