arrow

प्रतिनिधि सभा

संसदीय समितिमा पठाइयो भूमि सम्बन्धी विधेयक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
parliament-81-11-27.jpg

काठमाडौँ । ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त प्रस्ताव सभामा पेस गरेका थिए। प्रस्तावलाई संसदले सर्वसम्मत रूपमा स्वीकृति दिएको सभामुखले घोषणा गरे।

प्रतिनिधिसभाको अर्को बैठक साउन ९ गते दिउँसो १ बजे बस्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ