काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका-७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुलेको छ । बुधबार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।
यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानीखोलामा रोकिएका थिए ।
तर बिहानले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ ।