-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुर । सरकारविरुद्धको जेन-जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गले विरोध गरेका छन् ।
मगंलबार बिहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् ।
जनकपुर बजारसँगै अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।