-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बाँस्कोटाको घरमा आगजनी भएको छ । उनको भक्तपुरमा रहेको घरमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।