तस्बिरमा दिन भरी काठमाडौँ उपत्यकामा भएको जेनजी आन्दोलनका झलक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
1.2k
Shares
काठमाडौँ। नयाँ पुस्ता जेन जी को आज दोस्रो दिनको आन्दोलनले नेकपा एमाले र नेपाली काँग्रेसको सरकार ढलेको छ भने जेनजीले देशका विभिन्न ऐतिहासिक भवन लगायत नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेका छन्।
त्यसका साथै सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सडक विभाग, सङ्घीय संसद् भवन राष्ट्रपति निवास, प्रधानमन्त्रीको सरकारी निवासमा समेत आगजनी गरेका छन्।