arrow

आन्दोलनकारीको हातमा अदालत भित्र रहेका प्रहरीहरूको बन्दुक [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
gnez-police-gun.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । मंगलबार नेपालको राजनीतिक इतिहासमा सबैभन्दा हिंसात्मक दिन बन्यो । उक्त दिन सयौँ नेताहरुका घर जलाइए । सरकारी भवन जलाइए । सिंहदरबार जलाइयो । संसद भवन जलाइयो । अदालत जलाइयो । 

सो क्रममा आन्दोलनकारीले अदालतभित्र रहेका प्रहरीहरुको बन्दुकसमेत कब्जामा लिए । उनीहरूले अदालतभित्र प्रहरीको कोठाबाट बन्दुकहरू निकालेका थिए । 

उनीहरुले बन्दुक प्रदर्शन गर्दै हिँडेका थिए । 

court-gun-protest-genZ (4).jpg
court-gun-protest-genZ (5).jpg
court-gun-protest-genZ (6).jpg
court-gun-protest-genZ (7).jpg
court-gun-protest-genZ (1).jpg
court-gun-protest-genZ (2).jpg
court-gun-protest-genZ (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ