arrow

को हो जेन–जी समूह ? कतै अलमल भएको त छैन ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
genZ-82-5-25ppp.jpg

काठमाडौँ । जेन–जी समूहको आन्दोलनले नेपालमा छिट्टै परिवर्तन ल्याउने संकेत ल्याएको छ । सोमबार जेन–जीको आन्दोलनमा सरकारले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित जेन–जी समूहको नेतृत्व तोडफोडमा उत्रियो । 

मंगलबार ठूलो भौतिक क्षति भएसँगै एउटा जेन–जी समूहका संयोजकले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको उद्धेश्य भौतिक संरचना तोडफोड गर्ने नभएको भन्दै उक्त आन्दोलनमा घुसपैठ भएको जनाएका थिए । 

नेपाली सेनाले जेन–जीसँग वार्ताका लागि आह्वानसमेत गरेको छ । सेनाले जन–जीहरुसँग सम्पर्क भइरहेको संकेत गरेको छ । तर जेन–जीका समूह धेरै भएको देखिएको छ । 

जेन-जी समूह  मिलेर एउटै भएर वार्तामा जाने हो भनेमात्र यसले निचोड दिन सक्छ ।

यो भिडियो हेरौँ –


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ