-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जेन–जी समूहलाई वार्ताका लागि नेपाली सेनाले आह्वान गरिरहँदा वास्तविक जेन–जीको नेतृत्वमा को छ भन्ने अलमल भएको छ ।
जसका कारण नेपाली सेनालाई वार्ता गर्न पनि अप्ठेरो भइरहेको छ । सेनाले वार्ताको प्रयास भइरहेको जनाएको छ ।
यसैक्रममा सामाजिक सञ्जालमा सहमित भइसकेका भ्रामक सूचना आउन थालिसकेका छन् ।
जसमा मंगलबार नै सहमति भएको पत्र सार्वजनिक गरिएको छ । एक उच्च अधिकारीका अनुसार यो पत्र नक्कली हो ।
उनले वार्ता नभएको जानकारीसमेत दिएका छन् ।
सामाजिक सञ्जालबाट प्राप्त यो पत्र नक्कली हो –
