आगजनीबाट पूर्ण रूपमा क्षति भएको काठमाडौँका भवनहरू (ड्रोन भ्यु )
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
1.5k
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। आगजनीबाट पूर्ण रूपमा क्षति भएको काठमाडौँका भवनहरू ड्रोन भ्यु हिल्टन होटेल, नक्साल भाटभटिनी बालुवाटार प्रधानमन्त्री निवास, राष्ट्रपति भवन शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, सडक विभाग, संसद् भवन, यातायात व्यवस्थापन कार्यालय, सहकारी वकिल कार्यालय, केही ठाउँमा अझै पनि आगो बलिरहेको छ।