arrow

आगजनीको पछि यस्तो देखियो मन्त्री निवास (तस्बिर)

logo
प्रकाशचन्द्र तिमिल्सेना,
प्रकाशित २०८२ भदौ २६ बिहिबार
ministers_quater-nepal.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसँगै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा पनि तोडफोड र आगजनी भएको छ। मङ्गलवार प्रदर्शनकारीले मन्त्री निवास जलाएका हुन्।

आन्दोलनकारीको आक्रमणपछि सेनाको हेलिकोप्टरले मन्त्रीहरूको उद्धार गरेको थियो।

बुधवार मन्त्री निवास पुग्दा सुनसान थियो। झ्यालका सिसा फुटेका देखिन्छन् भने भवन कालो देखिएको छ। प्रदर्शनकारीले कतिपय सामान भवनबाट बाहिर बाटोमा ल्याएर जलाएका थिए।

Ministers_Quater_Nepal Photo Library  (1).JPG
Ministers_Quater_Nepal Photo Library  (2).JPG
Ministers_Quater_Nepal Photo Library  (3).JPG
Ministers_Quater_Nepal Photo Library  (4).JPG
Ministers_Quater_Nepal Photo Library  (5).JPG
Ministers_Quater_Nepal Photo Library  (6).JPG
Ministers_Quater_Nepal Photo Library  (7).JPG
Ministers_Quater_Nepal Photo Library  (8).JPG
Ministers_Quater_Nepal Photo Library  (9).JPG
Ministers_Quater_Nepal Photo Library  (10).JPG
Ministers_Quater_Nepal Photo Library  (11).JPG
Ministers_Quater_Nepal Photo Library  (12).JPG
Ministers_Quater_Nepal Photo Library  (13).JPG
Ministers_Quater_Nepal Photo Library  (14).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ