arrow

जेन–जी शहीदहरूको शवयात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
genZ-martyrs-corps-rally.jpg
तस्बिर– प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । भदौ २३ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीदको शवयात्रा गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जबाट शवयात्रा पशुपति आर्यघाटमा गएको हो । 

शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुगेको छ । शवयात्रामा मन्त्रीद्वय कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि रहेका छन् । 

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकोप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।

 

genZ-martyrs-corps-82-5-31 (14).jpeg
genZ-martyrs-corps-82-5-31 (13).jpeg
genZ-martyrs-corps-82-5-31 (12).jpeg
genZ-martyrs-corps-82-5-31 (11).jpeg
genZ-martyrs-corps-82-5-31 (10).jpeg
genZ-martyrs-corps-82-5-31 (9).jpeg
genZ-martyrs-corps-82-5-31 (8).jpeg
genZ-martyrs-corps-82-5-31 (7).jpeg
genZ-martyrs-corps-82-5-31 (6).jpeg
genZ-martyrs-corps-82-5-31 (5).jpeg
genZ-martyrs-corps-82-5-31 (4).jpeg
genZ-martyrs-corps-82-5-31 (3).jpeg
genZ-martyrs-corps-82-5-31 (2).jpeg
genZ-martyrs-corps-82-5-31 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ