arrow

जेन–जी शहीदको नाममा दीप प्रज्वलन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
genZ-martyrs-82-6-4ppp.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । जेन–जी शहीदहरुको आत्माको शान्तिको कामना गर्दै काठमाडौँमा शनिबार साँझ दीप प्रज्वलन भएको छ । काल भैरव अगाडि युवाहरुले दीप प्रज्वलन गरेका हुन् । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भदौ २३ गते १९ जेन–जी आन्दोलनकारीलाई अन्धाधुन्ध गोली प्रहार गरी मारेको थियो भने अर्को दिनसमेत त्यही बर्बरता हुँदा ७२ जनाले ज्यान गुमाएका थिए । 

genZ-rememberance-82-6-4 (4).jpeg
genZ-rememberance-82-6-4 (5).jpeg
genZ-rememberance-82-6-4 (6).jpeg
genZ-rememberance-82-6-4 (7).jpeg
genZ-rememberance-82-6-4 (8).jpeg
genZ-rememberance-82-6-4 (9).jpeg
genZ-rememberance-82-6-4 (1).jpeg
genZ-rememberance-82-6-4 (2).jpeg
genZ-rememberance-82-6-4 (3).jpeg
candle light for gen z_NPL (2).jpeg
candle light for gen z_NPL (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ