-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। जेन्जी आन्दोलनमा घाइते भएका घाइतेहरू सिंहदरबार गेटमा पुगेका छन्।
उनीहरू आफ्नो माग राख्न सिंहदरबार भित्र जान खोज्दा पास नपाएपछि गेटमै धर्ना दिएका छन्।