arrow

आगजनीबाट ध्वस्त भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन सरसफाइ (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
congess-recostruction-2082.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका समयमा गरिएको निजी एवं सार्वजनिक सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीबाट हाम्रो विचार र आस्थाको धरोहर पार्टी केन्द्रीय कार्यालय "बीपी स्मृति भवन" पनि जलाएर ध्वस्त बनाए।

यस प्रदर्शनका क्रममा मुलुकका करिब एक सय व्यक्तिको ज्यान गएको, सयौँ घाइते भएका र सरकारी तथा निजी गरेर खौको सम्पत्ति क्षति भएको र सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्था भएकोले हामीले पनि पार्टीका साथीहरूले आफ्‌नो पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भन्ने मनसायले केही दिन शोक मनाउँदै पार्टी केन्द्रीय कार्यालय असोज ४ गते सम्म जस्ताको तस्तै राख्ने विचार गन्यौ।

असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्दै सोही दिनको १:०० बजे देखि सरसफाइ गर्ने पुनः शोकलाई शक्तिमा बदलेर उस्तै जोस जाँगर र उत्साहका साथ देश र जनताका लागि क्रियाशील हुने प्रण गरिएको छ।

तसर्थ, त्यो दिन गरिने सामूहिक सरसफाइ कार्यमा सहभागी हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरू, कार्यालयका कर्मचारी साथीहरू एवं नेपाली काँग्रेसलाई माया गर्ने सम्पूर्ण आमाबुवा, बाजुलाई तथा बिबीबहिनीहरूलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरू (झाडु, कुचो, खाली बोरा, फोल्हो उठाउने, बाल्टी, मास्क, पन्जा) सहित सहभागी भई दिन हन सादर आमन्त्रण गरिन्छ।

congess-recostruction-2082 (16).jpg
congess-recostruction-2082 (17).jpg
congess-recostruction-2082 (18).jpg
congess-recostruction-2082 (19).jpg
congess-recostruction-2082 (20).jpg
congess-recostruction-2082 (21).jpg
congess-recostruction-2082 (2).jpg
congess-recostruction-2082 (3).jpg
congess-recostruction-2082 (4).jpg
congess-recostruction-2082 (5).jpg
congess-recostruction-2082 (6).jpg
congess-recostruction-2082 (7).jpg
congess-recostruction-2082 (8).jpg
congess-recostruction-2082 (9).jpg
congess-recostruction-2082 (10).jpg
congess-recostruction-2082 (11).jpg
congess-recostruction-2082 (12).jpg
congess-recostruction-2082 (13).jpg
congess-recostruction-2082 (14).jpg
congess-recostruction-2082 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ