arrow

आज विश्व मुटुरोग दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
heart-attack-heart.jpg

काठमाडौं । विश्व मुटुरोग दिवस आज (सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरूले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन्। हरेक वर्षको सेप्टेम्बर २९ तारिख मा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ।

यस वर्ष विश्व मुटुरोग दिवस 'माई हर्ट इज अ बिट' भन्ने नाराका साथ मनाइँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ