arrow

झिलिमिली व्यापार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
jhilimili-tihar-82-6-30 (7).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार शुरू भएको छ । 

तिहारमा घरमा विभिन्न विद्युतीय बत्तीले झिलिमिली र उज्यालो बनाउने गरिन्छ, जसका लागि अहिले महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकार अनुसार १५० रुपैयाँदेखि एक हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने बत्तीहरूको व्यापार शुरू भइसकेको छ ।  

तिहारको लक्ष्मी पूजाका दिन विशेषतः घर झिलिमिली बनाउने प्रचलन रहेको छ, उज्यालो घरमा लक्ष्मीको बास हुने विश्वासका साथ पनि अहिले बजारमा झिलिमिली बत्ती व्यापार बढेको एक व्यापारीले जानकारी दिए । 

jhilimili-tihar-82-6-30 (2).jpg
jhilimili-tihar-82-6-30 (3).jpg
jhilimili-tihar-82-6-30 (4).jpg
jhilimili-tihar-82-6-30 (5).jpg
jhilimili-tihar-82-6-30 (6).jpg
jhilimili-tihar-82-6-30 (7).jpg
jhilimili-tihar-82-6-30 (8).jpg
jhilimili-tihar-82-6-30 (9).jpg
jhilimili-tihar-82-6-30 (10).jpg
jhilimili-tihar-82-6-30 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ