arrow

एफए कप फुटबलः लेस्टर सिटीलाई राहत

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
leicester-city.jpeg
एफए कप फुटबल प्रतियोगितामा लेस्टर सिटीलाई राहत महसुस भएको छ । प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लेस्टर पछिल्लो समय लयमा नहुँदा धेरै खेल गुमाइसकेको छ ।
 
बुधबार राति घरेलु मैदान किंग पावर स्टेडियममा भएको एफए कप फुटबलमा डर्बी काउन्टीमाथि संघर्षपूर्ण जित हासिल गर्दै लेस्टरले पाँचौं चरणमा ठाउँ बनाएको छ । 
 
चौथो चरणको रि प्ले मा लेस्टर ३–१ ले विजयी भयो । 
 
निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएका अवस्थामा थपिएको ३० मिनेटमा दुई गोल गर्दै लेस्टर सिटी विजयी भएको हो । 
 
लेस्टरलाई विजयी गराउन एन्डी किंग, एनडीडी र ग्रेले एक एक गोल गरे । 
 
यसअघि भएको पहिलो खेल बराबरीमा सकिएपछि रि प्ले खेलाउनुपरेको हो । 
Leicester youngster Demarai Gray wheels away in celebration following his sublime extra-time strike
The 20-year-old bamboozles the Derby defence before slotting an effort into the top of the goal to seal the victory
Derby defenders can only look on as Ndidi unleashes his goalbound effort at the King Power Stadium
Derby goalkeeper Jonathan Mitchell is well and truly beaten by Ndidi's wonder strike in extra time 
Derby goalkeeper Mitchell mistimes his run out of the box and handles the ball outside of his area
Leicester's Ahmed Musa races after referee Mike Jones to appeal for the handball in the latter stages of the contest
 



नयाँ