arrow

चुनावको दिन यतिले उडान नगर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
yeti-airlines-9nahw.jpg
तस्बिर : फाइल

काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ ।

एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो ।

फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ