arrow

स्पेनिश लिगमा बार्सिलोना र रियालले गरे गोलको वर्षा 

सात वर्षमा मास्चेरानोको पहिलो गोल 

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
messi-osasuna.jpg

क्याम्प नोउ । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोना र रियाल मड्रिडले गोलको वर्षा गरेका छन् । बार्सिलोनाले घरेलु मैदानमा क्याम्प नोउमा भएको खेलमा ओसासुनालाई ७–१ ले हरायो ।

लिओनल मेस्सी, फ्रान्सिस्को अल्कासर र आन्द्रे गोमेजले २–२ गोल गरे । मेस्सीले बार्सिलोनाका लागि ५०२ गोल गरिसकेका छन् । रियाल मड्रिडविरुद्ध जित हात पार्ने क्रममा मेस्सीले ५०० गोल पूरा गरेका थिए । 

त्यसैगरी हेभियर मास्चेरानोलेलेसमेत कीर्तिमान रचेका छन् । उनले बार्सिलोनाको ७ वर्षको करियरमा पहिलो गोल गरेका हुन् । 

त्यस्तै अर्को खेलमा रियाल मड्रिडले डेपोर्टिभो लाकोरुनालाई ६–२ ले हरायो । गोमेज रोड्रिग्वेजले दुई गोल गरे । 

त्यस्तै अल्भारो मोराटा, लुकास भाक्वेज, इस्को र कासेमिरोले एक एक गोल गरे । 
अन्य खेलमा रियाल सोसिडाडले भ्यालेन्सियालाई ३–२ ले तथा लेगनेसले लस पल्मसलाई ३–० ले हरायो । 

लिगमा उपाधि दावेदारी निकै रोमाञ्चक बन्दै गएको छ । ३४ खेलबाट ७८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियालको ७८ अंक नै छ । 

एथलेटिको मड्रिडको ३४ खेलबाट ६८ अंक छ । सेभियाको ६५ अंक छ । पुछारको ओसासुना भने चार खेल खेल्नुअघि नै रेलिगेशनमा परेको छ । 

ग्रानाडा र स्पोर्टिङ गियोन पनि रेलिगेशनका लागि औपचारिकतामात्र कुरिरहेका छन् । 
 

Lionel Messi scored his 501st goal for Barcelona to give his side the lead after 12 minutes against La Liga strugglers Osasuna

 

Andre Gomes (centre right) is congratulated by his team-mates after doubling Barcelona's lead half an hour in

Osasuna briefly had hope of an unlikely comeback when Roberto Torres curled a free kick past Marc Andre ter StegenMessi got his second of the night with a powerful left footed drive from 20 yards - and was promptly substituted

With Messi off the pitch Paco Alcacer took over the scoring, holding off the challenge of Oier Sanjurjo to make the score 5-1

 

Javier Mascherano scored his first Barcelona goal, after seven years at the club, when he smashed in a penaltyAlcacer rounded Sirigu with five minutes to play to add yet another coat of gloss to the scoreline in what had become a rout

Barcelona's fans unveiled a huge banner in honour of Messi, who scored his 500th goal in the win over Real Madrid

Mascherano scored the most popular goal of the night from a Barcelona perspective, smashing in his first for the club

 

Real Madrid were set on their way to victory over Deportivo La Coruna when Alvaro Morata scored after just 53 secondsLucas Vazquez made it 3-1 just before half time to move Real back level on points with La Liga leaders Barcelona

James tucked home his second midway through the second half as Real ran away with the game against the strugglers



नयाँ