arrow

स्पेनिश लिगमा बार्सिलोना र रियाल मड्रिडबीच उपाधि खोस्ने होड

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
real-valencia.jpg

आरसीडीइ स्टेडियम । स्पेनिश फुटबल लिग ला लिगामा बार्सिलोना र रियाल मड्रिडबीच उपाधिका लागि घम्साघम्सी परेको छ । शनिबार रातिको खेलमा दुवै टिम विजयी भएका छन् । 

रियालले भ्यालेन्सियालाई २–१ ले हराउँदै अंक तालिकामा अग्रता लिंदा त्यसपछिको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हराउँदै फेरि रियाललाई पछाडि पार्न सफल भयो । 

रियाललाई जिताउन क्रिष्चियानो रोनाल्डो र मार्सेलोले १–१ गोल गरे । दबाबमा रहेका रोनाल्डोले पेनाल्टीमा भने गोल गर्न चुके । 

यता, बार्सिलोनालाई जिताउने क्रिममा लुइस सुवारेजले २ तथा इभाँ राकिटिकले १ गोल गरे । यो खेलपछि ३५ खेलबाट बार्सिलोनाको ८१ अंक भएको छ । एक खेल कम खेलेको रियाल मड्रिडको समान अंक भए पनि गोल अन्तरमा पछाडि छ ।

बार्सिलोना अगाडि नै भए पनि रियालले अब आफ्ना बाँकी खेलमा दुवै टिम विजयी भए पनि उपाधि रियाल मड्रिडले जित्नेछ । ७१ अंकबाट तेस्रो स्थानमा रहेको एथलेटिको मड्रिड भने उपाधि होडबाट बाहिरिएको छ । 
Suarez pounced on a disastrous backpass from Jose Manuel Jurado to break the deadlock

Barca top the standings on 81 points due to their superior head-to-head record over Real

 

Marcelo wheels away in delight after his strike four minutes from time moved Real Madrid top with victory over Valencia

Marcelo is congratulated by captain Sergio Ramos after another late goal pushed Real Madrid back to the top of La Liga

Cristiano Ronaldo prepares to perform his trademark celebration after finding the breakthrough for Real Madrid

Ronaldo's 27th-minute header gave Real the lead after an open start to the match with Valencia at the Santiago Bernabeu

Diego Lopez saved the 26th of his last 53 penalties faced as Ronaldo was nearly made to rue his missed spot kickThe former Manchester United forward is congratulated by full-back Marcelo on  a wet day in the Spanish capital



नयाँ