arrow

प्रिमियर लिगमा म्यानचेष्टरलाई झड्का, आर्सनल विजयी, लिभरपुल सुस्तायो

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
aresenal-manu.jpg

इमाइरेट्स स्टेडियम । म्यानचेष्टर युनाइटेडको २५ खेल अपराजित यात्रा टुंगिएको छ । इङलिश प्रिमियर लिग फुटबलमा रहेको यो यात्रालाई टुंगाउने क्रममा म्यानचेष्टर युनाइटेडलाई आर्सनलले २–० ले हरायो । 

आर्सनललाई विजयी गराउन जाका र वेल्बेकले १–१ गोल गरे । 

यो हारले भने यसपटक फेरि पनि म्यानेचष्टर प्रशिक्षक होजे मौरिन्होलाई झड्का लागेको छ । 

म्यानचेष्टरका खेलाडीहरुसमेत आलोचित भएका छन् । निराश हुँदै उनीहरु घरेलु मैदानमा फर्केका छन् । 

अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनसंग गोलरहित बराबरी खेल्यो । 

लिगको अंक तालिकामा चेल्सी ३४ खेलबाट ८१ अंकसहित उपाधि नजिक पुगेको छ । 

टोटनह्याम हट्सपर ३५ खेलबाट ७७ अंकसहित कम्तीमा दोस्रो स्थानमा रहने छ । 

तेस्रो स्थानका लागि लिभरपुल, म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेडबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । 

लिभरपुलको ७०, म्यानचेष्टर सिटीको ६९ र म्यानचेष्टर युनाइटेडको ६५ अंक छ । 
The former Manchester United striker Welbeck rose between Chris Smalling and Axel Tuanzebe to power home a header

 

Welbeck celebrates with Alexis Sanchez after doubling Arsenal's lead as they took control during the second period

Xhaka shows off his affection for the Arsenal supporters after scoring the opening goal for Arsenal at the Emirates

Xhaka let fly from 30 yards out and his shot took a large deflection off the back of Ander Herrera and over David de Gea

United players Anthony Martial, Wayne Rooney and Phil Jones stand dejected after Arsenal open the scoring

Wayne Rooney had a great opportunity to hand Manchester United the lead but was denied by Petr Cech at close quarters

The United captain curses his luck as Juan Mata questions why he didn't square a pass to him in the middleDavid de Gea makes an excellent save from Aaron Ramsey early on in the match as Arsenal push for the openerPhil Jones dives in to get a vital touch on a shot by former Manchester United striker Welbeck during the first-half



नयाँ