arrow

चेल्सी उपाधि नजिक, अब एक खेलमै हुने छिनोफानो 

मिडिल्सब्रो रेलिगेशनमा 

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
chelsea-middlesborough.jpg

स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलको उपाधिका लागि चेल्सीले औपचारिकतामात्र कुरिरहेको छ । 

यसपटक निकै सशक्त देखिएको चेल्सीले ३५ औं खेलमा मिडिल्सब्रोलाई ३–० ले पराजित गर्यो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीलाई जिताउन डिएगो कोस्टा, मार्कस अलन्सो र नेमान्जा माटिकले १–१ गोल गरे ।

 यो जितले ३५ खेलबाट ८४ अंकको चेल्सी अब एक खेल जितबाटै उपाधि पक्का गर्नेछ । अथवा दोस्रो स्थानको टोटनह्याम हटसपरले आफ्नो खेलमा बराबरी वा पराजय बेहोरे पनि चेल्सीले दुई खेल खेल्नुअघि नै उपाधि जित्नेछ । 

टोटनह्यामको ३५ खेलबाट ७७ अंक छ ।

यता हारपछि मिडिल्सब्रो भने रेलिगेशनमा परेको छ । 

दुई खेल खेल्न बाँकी छँदै मिडिल्सब्रो रेलिगेशनमा परेको हो । 

त्यस्तै सन्डरल्याण्ड पनि रेलिगेशनमा परिसकेका अवस्थामा क्रिष्टल प्यालेस, स्वान्सी सिटी वा हलसिटीमध्ये एक टिम रेलिगेशनमा पर्नेछ । 
Diego Costa slots past Brad Guzan from inside the six-yard box to put Chelsea in the lead after 23 minutes at the Bridge

 

The Chelsea striker celebrates his opener after latching onto a defence-splitting pass from the impressive Cesc FabregasMarcos Alonso slides in at the far post to convert Cesar Azpilicueta's ball in - finding the net via the legs of Guzan

 

Alonso is congratulated by Fabregas and Costa after doubling his side's lead, and taking them a step closer to the titleNemanja Matic fires past Marten de Roon and through Guzan's legs to make it 3-0, putting Chelsea out of Boro's sight

Alonso had almost scored inside 90 seconds, but Guzan made an excellent save, pushing his shot onto the crossbar

 

Matic gets a toe to the ball ahead of Alvaro Negredo as Chelsea took control of the game at Stamford Bridge

Costa holds off a tackle from defender Fabio as the home side took the initiative against second-bottom MiddlesbroughCosta tumbles under a tackle from George Friend, the Chelsea striker believing he should have been awarded a penalty



नयाँ