arrow

च्याम्पियन्स लिग फुटबल: युभेन्टस फाइनलमा, मोनाको पराजित 

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
juventus-monako.jpg

युभेन्टस स्टेडियम । इटालियन क्लव युभेन्टस च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति घरेलु मैदानमा खेलेको युभेन्टसले फ्रेन्च क्लव मोनाकोमाथि जित हासिल गर्दै फाइनलमा ठाउँ बनाएको हो । 

पहिलो लेगमा मोनाकोको मैदानमा २–० को जित निकालेको युभेन्टसले दोस्रो लेगमा घरेलु मैदानमा २–१ को जित निकालेको हो । एग्रिगेटमा ४–१ को जितसहित युभेन्टसले फाइनलमा ठाउँ बनाएको हो । 

घरेलु मैदानमा युभेन्टसका लागि मारियो मान्जुकी र डायिनल एलाभेसले १–१ गोल गरे । मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । 

 क्वार्टरफाइनलमा स्पेनिश क्लव बार्सिलोनामाथि जित हासिल गर्दै फाइनलसम्मको यात्रा तय गरेको युभेन्टसले अब अर्को स्पेनिश क्लवलाई हराएमात्र उपाधि जित्नेछ ।
 
अर्को सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति स्पेनिश क्लवहरु रियाल मड्रिड र एथलेटिको मड्रिड खेल्दैछन् । 

पहिलो लेगमा भने रियाल मड्रिड ३–० ले विजयी भएको थियो । दोस्रो लेग एथलेटिकोको मैदानमा हुँदैछ । 

फाइनल खेल भने जुन ४ तारिखमा हुनेछ । 

 

Italy centre back Leonardo Bonucci embraces Mandzukic as he comes back on to the field after celebrating with the crowd

 

Mandzukic headed into the crowd to celebrate his opening strike with the jubilant home supportersMandzukic wheels away in celebration after putting Juventus 3-0 ahead on aggregate in the 33rd minute

 

Italian goalkeeper Gianluigi Buffon cannot hide his delight after seeing his side take the lead on Tuesday night

The Brazilian right back peels away to celebrate putting Juventus 4-0 up on aggregate in the two-legged tie

Alves celebrates in front of the crowd and is embraced by team-mates Buffon and Claudio Marchisio on Tuesday nightKylian Mbappe sprints back to the halfway line after netting a second half consolation for Monaco

 

Juventus posted this image on Instagram of the players celebrating in the dressing room after the game

Monaco goalkeeper Danijel Subasic clears the ball upfield under pressure from Juventus striker Gonzalo HiguainMonaco playmaker Bernado Silva looks to hook the ball forwards while Dani Alves puts him under pressure



नयाँ