- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । व्यवस्थापिका संसद्को सोमबारको बैठक सुरु भएको छ । ४ बजे बस्ने भनिएपनि ढिलागरी सुरु भएको बैठकमा आर्थिक वर्ष २०७४ ७५को बजेट प्रस्तुत हुँदैछ । नेपालको संविधान २०७२ ले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनै पर्ने प्रावधान तोकेपछि सरकारले कामचलाउ बजेट मात्रै ल्याउने तयारी गरेको जनाएको छ ।
बजेट जनपक्षीय भन्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरु र विभिन्न तहका निर्वाचनलाई लक्षित गरिएको सरकारले जनाएको छ । कूल १२ खर्ब ८० अर्बको सिलिङ भित्र रहेर सरकारले बजेट ल्याउने जनाईएको छ ।