arrow

आर्थिक बृद्धिदर ६.९ प्रतिशत, कृषि र उद्योग क्षेत्रमा पनि बृद्धि 

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
budget.JPG

काठमाडौ । सरकारले चालू आर्थिक आर्थिक वर्षको लागि ६.९ प्रतिशत पुग्ने लक्ष्य लिएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो वताएका हुन् । 

बजेट भाषण प्रस्तुत गर्दै मन्त्री महराले यो वर्षको अन्तिमसम्ममा कूल ५ खर्ब ८० अर्ब ९८ करोड राजश्व बृद्धि हुने लक्ष्य लिएका छन् । जुन लक्ष्यको तुलनामा १०३ प्रतिशत हो । 

त्यस्तैगरी मन्त्री महराले यो वर्ष कृषि उत्पादनमा वर्षे र हिउँदेबारली समेत गर्दा कूल ५.३ प्रतिशतको बृद्धिदरहरु हाँसिल गरिएको बताएका छन् । त्यस्तैगरी, उनले उद्योग क्षेत्रमा पनि ११ प्रतिशतको बृद्धिदर हाँसिल गरिएको उनले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ