arrow

आन्तरिक उडानको दर थोरै घट्यो (सूची सहित)

logo
प्रकाशित २०७४ असार २० मंगलबार
plane-air.jpeg

काठमाडौं । वायू सेवा प्रदायक कम्पनीहरुले आन्तरिक उडानको भाडादर घटाएका छन् । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि हवाई इन्धन सहित पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । नेपाली बजारमा हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको समेत मूल्य घटेको हो । 

अहिले विभिन्न स्थानमा जाने उडान शुल्क दुई सय रुपैयाँसम्म घटेको छ । काठमाडौंबाट कुन ठाउँमा जाँदा कति शुल्क लाग्छ पूरा जानकारी तल उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ