- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भरतपुर महानगरपालिका २० नम्बर वडाको मतगणना जारी छ । प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवाली र काँग्रेस–माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहालबीच कडा टक्कर देखिएको छ ।
पछिल्लो मतपरिणम अनुसार ज्ञवालीले ४२ हजर ६९ मत पाएका छन्, भने काँग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ४१ सय ८ सय ९९ मत प्राप्त गरेको निर्वाचन कार्यलयले जनाएको छ ।
शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ । १९ नम्बरको मत गणना गर्दा पनि ज्ञवालीको अग्रता कायमै रहयो । दाहाल ज्ञवाली भन्दा २२१ मतले पछि परिन् ।