arrow

इंगलिस प्रिमियर लिगमा आर्सनलको जित

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
arsenal1.jpg

इमाइरेट्स स्टेडियम । इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनलले जितेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा आर्सनलले वेष्टब्रोमलाई २–० हरायो । २० मिनेटमै एलेक्जान्द्रे लाकाजेट्ले गोल गरे । 

६७ औं मिनेटमा लाकाजेट्ले पुनः पेनाल्टीमार्फत अर्को गोल थप्दै टिमलाई जिताए । 
महत्वपूर्ण दुई गोलसंगै फ्रेन्च खेलाडी लाकाजेट्सलाई न्यू साइनिङ गरेर टिममा भित्र्याउनु सार्थक देखिएको छ । 
लिगमा छैटौं चरणको समाप्तिसम्म १० अंक बटुलेको आर्सनल छैटौं स्थानमा छ । 

१६ अंकबाट म्यानचेस्टर सिटी पहिलो, १६ अंकबाटै म्यानचेस्टर युनाइटेड दोस्रो, १३ अंकबाट डिफेन्डिङ च्याम्पियन चेल्सी तेस्रो, ११ अंकबाट टोटनह्याम चौथो स्थानमा छ । 

११ अंकबाटै लिभरपुल पाँचौं तथा ११ अंकबाटै वाटफोर्ड पाँचौं स्थानमा छ । अंकविहिन क्रिस्टल प्यालेस पुछारमा छ । 

New signing Alexandre Lacazette put Arsenal in front after 20 minutes of the first half following an Alexis Sanchez free kick

The France striker was the quickest to react after Sanchez's free kick was kept out by a combination of Ben Foster and the bar

Arsene Wenger's side run to celebrate with Lacazette, whose goal separated the two sides at the half-time whistle on Monday

The Frenchman made sure of the points from the penalty spot after Allan Nyom was penalised for a foul on Aaron Ramsey

Nyom was booked by referee Bobby Madley after bundling over the Wales midfielder near his own byline after 66 minutes

In the first-half Madley did not award West Brom a penalty after Jay Rodriguez was tackled by Shkodran Mustafi in the area



नयाँ