- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फिफा वर्ष खेलाडी क्रिष्चियानो रोनाल्डो पिता बनेका छन् । उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले छोरी पाएसंगै रोनाल्डोले अस्पतालमा पुगेर फोटो पोष्ट गर्न भ्याएका छन् ।
पोर्चुगलका खेलाडी एवं रियाल मड्रिडका गोल मेसिन रोनाल्डोले चौथो बच्चाको स्वागतमा खुशीयाली नै मनाएका छन् ।
रोनाल्डोले बच्चाको नाम एलाना मार्तिना राखेका छन् ।