arrow

 पहिरोमा परी पाँच जनाको मृत्यु, १५ बेपत्ता 

logo
प्रकाशित २०७४ पुष २ आइतबार
chili.jpg

चिली । चिलीमा वर्षाले बितण्डा मच्चाएको छ । बर्षापछि आएको पहिरोले अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।

चिलीको दक्षिणी क्षेत्र भिल्ला शान्ता लुसियामा आएको पहिरोमा परी १५ जना बेपत्ता भएका छन् ।  

पहिरोले दर्जनौं घर पुरेको छ । 

पहिरोमा पुरिएकाको खोजी गर्न सयौं उद्धारकर्मी परिचालन गरिएको छ ।

पहिरोका कारण बिजुली आपूर्ति बन्द भएकाले हजारौं सर्वसाधारण अँध्यारोमा बस्न बाध्य छन् । 

This handout photo released by Rescate Chaiten shows part of the town of Villa Santa Lucia near Chaiten in southern Chile that was devastated by a landslide that left five dead and 15 missing on December 16, 2017,

Damage done by a landslide is seen in Villa Santa Lucia, Los Lagos, Chile December 16, 2017 in this picture obtained from social media

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ