arrow

बक्सिङ डे ले हान्यो म्यानचेस्टर युनाइटेडलाई ‘बक्सिङ’

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
manutd-barnley.jpg

काठमाडौं । बक्सिङ डे ले म्यानचेस्टर युनाइटेडलाई बक्सिङ हानेको छ । प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई घरेलु मैदानमै बर्नलेले बराबरीमा रोकेपछि ग्ल्यामर प्रशिक्षक होजे मौरिन्होको गालामा बक्सिङ हानेजस्तै भएको हो । 

खेल २–२ को बराबरीमा सकियो । तेस्रो मिनेटमै एस्ले बार्नेसले बर्नलेलाई गोल दिलाए । ३६ औं मिनेटमा स्टेभेन डेफोले गोल गरे । 

२–० ले पछि परेको युनाइटेडलाई जेसी लिंगार्डले ५३ औं मिनेटमा गोल दिलाए । हार नजिक पुगेको युनाइटेडलाई लिंगार्डले इन्जुरी समयमा गोल दिलाएर हारबाट जोगाए । 

यो बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधि होडको यात्रा लगभग सकिँदै गएको –० ले पछि परेको युनाइटेडलाई जेसी लिंगार्डले ५३ औं मिनेटमा गोल दिलाए । 

हार नजिक पुगेको युनाइटेडलाई लिंगार्डले इन्जुरी समयमा गोल दिलाएर हारबाट जोगाए । 

यो बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधि होडको यात्रा लगभग सकिँदै गएको छ । 

शिर्ष स्थानको म्यानचेस्टर सिटीको ५५ अंक छ भने युनाइटेडको ४३ अंक भएको छ । 

तेस्रो स्थानको चेल्सीको ४२ अंक छ । चेल्सीले बक्सिङ डे मा ब्राइटनलाई २–० ले हरायाृे । 

अल्भारो मोराटा र मार्कस अलन्सोले गोल गरे । 

लिभरपुलले स्वान्सीलाई ५–० ले वाटफोर्डले लेस्टरलाई २–१ ले, टोटनह्यामले साउथह्याम्पटनलाई ५–२ ले हरायो । 

बर्नमाउथ र वेष्टह्यामले ३–३ को तथा वेष्टब्रोम र एभर्टनले गोलरहित बराबरी खेले । 
Lingard rescued his side a point with this right-footed strike inside the Burnley penalty area in second-half stoppage time

 

The England international roars with delight after equalising as United went in search for a dramatic late winner

Manchester United boss Jose Mourinho (left) shakes the hand of his Burnley counterpart Sean Dyche before kick-offAshley Barnes celebrates with his team-mates after giving Burnley an early lead against Manchester United

The forward blasted his side ahead with this close-range effort on three minutes after the visitors had won a free-kick

 

United failed to clear their lines properly and as the ball bounced in the box it was the Clarets' No 10 who reacted firstThe 28-year-old was quickly mobbed by his team-mates as his goal stunned the majority of those inside Old Trafford 



नयाँ