मोदीको अगाडि लाचार राहुल, कमजोरी लुकाउन 'भद्रता' को नाटक !
प्रकाशित २०७४ पुष १८ मंगलबार
352
Shares
काठमाडौं। गुजरात तथा हिमाञ्चल प्रदेश विधानसभा चुनावको कुनैपनि विश्लेषण सुरु गर्नु पहिले एक प्रेतमाथि विराम लगाउनु जरुरी देखिन्छ। भारतको चुनाव आयोग १०० प्रतिशत पारदर्शिताका साथ चुनाव गराउन प्रतिवद्ध हुने तथा भविष्यमा समेत चुनाव सम्पन्न गराउनको लागि नजीर बनाउन लायक सत्यापन प्रणालीको व्यवस्था लागू गराउन सफल भएकोमा बधाइको पात्र बनेको छ।
पंजाब तथा उत्तर प्रदेश चुनाव पछि सम्भावित धाँधलीको आरोपले भारतीय लोकतन्त्रको मुद्दामा गहिरार्इमा धसिएको थियो। यसले जनताको बीचमा यो डर पैदा गरेको थियो कि आफ्नो शासकको गलत कामको लागि सबक सिकाउनुको अन्तिम हतियार नै मतदाताबाट खोस्ने प्रयास भइरहेको थियो। यी दुर्इ प्रन्थमा धाँधली रहित चुनाव गरेर आयोगले यो शंकालार्इ टारिदिएको छ।
यसमा कुनै आश्चर्यको कुरा भएको छैन। आश्चर्यको बात यो होइन कि गुजरात तथा हिमाञ्चल प्रदेशमा भाजपाको जीतसँगै भाजपाको दिल्ली तथा कैयौं क्षेत्रीय राजधानीको मुख्यालयमा उनीहरुको विजय जुलुस अझै पनि जारी रहेको छ। यसको ठीक उल्टो कांग्रेसले आफ्नो हारको दोस थोपर्नको लागि कसैको टाउको खोजिरहेको छ। कांग्रेसका पूर्वमन्त्री वीरप्पा मोइलीले यस चुनावको नेतर्त्व गर्ने मणिशंकर अय्यर तथा कपिल सिब्बल नै हारको दोषी रहेको बताएका छन्।
उनले भनेका छन् कि‘निश्चित तरिकाले कपिल सिब्बल तथा मणिशंकर अय्यरको दुर्इ अभिव्यक्ति (पहिलो राम मन्दिरको विरोधमा दिर्इएको अभिव्यक्ति तथा दोस्रो प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ बुद्दी नभएको मान्छे कहनु) ले पार्टीलार्इ नोक्सानी भएको हो किनकी यसले मोदीलार्इ अधिकतम फाइदा उठाउने मौका दियो। यट्ठ दुर्इ बयान नदिर्इएको हुन्थ्यो भने गुजरातमा राहुल गान्धीको जवर्जस्त प्रदर्शनले गुजरातमा चुनाव प्रचारकले पार्टीमा जीतको खुशी दिन सक्ने दाबी गरिरहेका छन्।
कांग्रेसका प्रवक्ताले हिमाञ्चल प्रदेशमा पार्टीको हारपछि सत्ताधारी दल विरुद्ध आक्रोशित हुँदै अभिव्यक्ति दिन थालेका छन्। उनले पटक पटक पनि चुनाव जित्न नसक्ने काँग्रेसलार्इ सराप्नु पर्नेमा अहिले भाजपालार्इ नै सरापेर उनले आफ्नो मन शान्ति गरिरहेका छन्। यस्तो परिणामको छोटो उत्तर एउटै हुन सक्छ कि सबैको मन जित्न सक्ने मोदीको अभिव्यक्तिको अगाडि राहुलको कमजोर तथा लडखडाएको नेतृत्व, जसलार्इ ‘भद्रता’ को नाम दिर्इँदै आइएको छ। मोदी र राहुलको यही दुर्इ व्यवहारको अन्तरले नै मतान्तरलार्इ पनि प्रभाव पारेको देखिन्छ।
वास्तवमा भाजपाका प्रवक्ताले मोइली तथा गहलोत द्वारा‘बागी द्वय’माथि गरिएको हमलाको पहिले नै दुबै पक्षलार्इ जानकारी थियो नै। त्यो हमलाले आफ्नो रक्षा स्वयंले गर्न नसक्नेले देशको रक्षा कसरी गर्छ रु भन्ने प्रचार ब्यापक गरेर ती दुर्इलार्इ देशको नेतृत्व गर्न समेत अयोग्य रहेको प्रचार गरिएको थियो।
जिम्मेवारी छाडेर भद्रताको नाटक !
यही अन्तर तथा ज्यादा स्पष्ट तरिकाले देखाइदिनेवाला छ कि किन भार आफ्नो साढे तीन सालको शासनमा मोदीले कहिलै पनि यो कुरा स्वीकार गरेका छैनन्। उनले कुनै गल्ती गरेका छन्। यी वर्षहरुमा उनको हरेक दिनको अभिब्यक्तिमा पनि देखिन्छ। मोदीले ज्यादा विकासवाला ‘अच्छा दिन’ को प्रतिवद्धता व्यक्त गरेका थिए। तर, आँकडाका अनुसार उनले यो तथ्यलाई सफलताका साथ लुकाईदिएका छन् कि यही वर्ष अप्रिल देखि जुनसम्म तीन महिनामा जीडीपीको वृद्धि दर २००१ पछिको कुनैपनि समयको भन्दा कम भएको थियो।
तर, औद्योगिक विकासको मामलामा यसरी लुकाएर जानु असम्भव छैन। जबकि यूपीए शासनको अन्तिम दुर्इ वर्षको तल्लो स्तरबाट अझ तल झरिरहेको थियो। आंकडाको जोड(घटाउको बाबजुत यो अहिले ३ प्रतिशत भन्दा तल नै रहेको छ। मोदीले युवाहरुलार्इ हरेक वर्ष एक करोड रोजगारीको प्रतिवद्धता व्यक्त गरेका थिए। तर, ज्ञण् लाखलाई रोजगारी दिन पनि मोदी समर्थ भएनन्।
२०१६ मा ८ वटा गहन क्षेत्रमा पैदा भएको कुल रोजगारी २०११को ९ लाख ३० हजारको तुलनामा झरेर १ लाख ३५ हजारमा सीमित भएको छ। यसले अर्थव्यवस्थाको दोस्रो क्षेत्रको अवस्था सम्झनको लागि हाँडीमा भुटिएको एक गेडा चामल जस्तै हुन्छ। मोदीले उद्योगलाई पुनर्जीवित गराउनको लागि प्रतिवद्धता व्यक्त गरेका थिए। उनले नोटबन्दीद्वारा कालो धन समाप्त गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। उनको यो अभियानले असंगठित रुपमा रहेका ३ लाख साना उद्योगहरु समेत नष्ट गरिदिए। उनले निर्माण क्षेत्रलाई लामो समयसम्मको लागि कोमामा पठाईदिए। यसले लाखौ प्रवासी मजदूरलाई अचानक रोजगारीविहीन बनेर शहरबाट भाग्न बाध्य बनाईदिए।
माथि उल्लेख गरेझै यही कारण हो कि राहुलको‘भद्रता’को बचाउ गर्नको लागि मोइली तथा गहलोत जस्तै पुराना नेताहरुले भ्रमबाट बाहिर निस्कनुपर्ने बला भएको छ। तर यी नेताहरु पनि यस्ता नेताहरु हुन् जसको अघिल्लो वर्षसम्म पनि नाम समेत सुन्ने गरिएको थिएन। राहुल गान्धीले पनि तिनै नेताहरुबाट सबैभन्दा धेरै सिक्नुपर्ने देखिन्छ। जसलाई काँग्रेसले मीडिया विभागको केन्द्रमा लैजानको लागि सबैभन्दा बढी बल प्रयोग गरिरहेको छ। उनीहरु मसलन, पी चिदम्बरम, सिब्बल, मनीष तिवारी, ज्योतिरादित्य सिंधिया, सचिन पायलट तथा शशि थरूर रहेका छन्।
उनीहरुलार्इ यो थाहा छ कि आफूले आत्महत्या जस्तै नोक्सानी कांग्रेस र देशलार्इ नै समेत गरेका छन्। किनकी मोदीद्वारा अय्यरको बहानाबाटजुन तरिकाले राहुललार्इ दुखद् पाराले ध्वस्त बनार्इदिए। यस पछि ‘सेकुलर क्षितिज’ माथि यस्तो कोही नेता नदेखिन सक्छन्। जो आम भारतीयमा एउटै प्रकारको सोचार्इ जगार्इदिन सक्छन्। जुन तरहले मोदीले मोदीले जनतामाथि प्रयोग नै गरेर देखार्इदिए। द वायरबाट