- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस क्लव आर्सनल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । आर्सनल आइतबार राति नटिंघम फरेस्टसंग ४–२ ले पराजित भयो ।
नंिघमले दुई वटा पेनाल्टी पाएको थियो । तनावपुर्ण खेलमा एक खेलाडीले रातोकार्ड समेत खाएका थिए ।
यो हारले आर्सेन विंगरलाई सबैभन्दा ठूलो मार परेको छ । प्रिमियर लिग जित्न बिर्सेको आर्सनलले वेंगरको नेतृत्वमा सात पटक एफए कप जितेको थियो ।
टोटनह्याम हट्सपर भने एएफसी विम्बल्डनलाई ३–० ले हराएर चौथो चरणमा पुग्यो ।