- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बुढो बाघ रिसाएपछि उत्पात मच्याउँछ रे । त्यही उत्पात र अपत्यारिलो बन्दैछन् स्वीस टेनिस स्टार रोजर फेडेरर पनि ।
३६ वर्षे अहिलेका सबैभन्दा पाका पूर्व विश्व नम्बर एक फेडेरर अष्ट्रेलियन ओपनको प्रिक्वाटरफाइनलमा पुगिसकेका छन् ।
दोस्रो वरियताका फेडेररले रिचर्ड ग्यास्क्वेंलाई ६–२, ७–५ र ६–४ ले हराए ।
उपाधि जित्ने अभिलाषासहित कोर्टमा रमाउने फेडेररको क्वाटरफाइनल प्रवेशका तगारा बन्नेछन् हंगेरियन खेलाडी मार्टन फुस्सोभिस् ।