- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। भारतीय क्रिकेट खेलाडी मोहम्मद सामीको फोनमा अरु महिलाहरुसँग गफ गरेको स्करिनसट उनकै श्रीमतीले बाहिर ल्याएको कुरा भारतीय मिडियामा छाएको छ।
उनकी श्रीमतीले सामीको अरु महिलाहरुसँग सम्बन्ध रहेको आरोप लगाउँदै उनको मोबाईलको स्क्रिनसट आफ्नो फेसबुकमा हालेकी छिन्।
उनकी श्रीमती हसिन जहाँले सामी र उनको परिवारले बिगत दुई बर्षदेखि तनाव दिईरहेको पनि लेखेकी छिन्।
सामीको उक्त फोन जहाँले गाडीमा फेला पारेको एक स्थानीय टेलिभिजनले जनाएको छ।
समाचारहरु भाईरल भएपछि मोहम्मद सामीले ट्विट गर्दै सबैकुराहरु आधारहिन हुन् र मेरो ब्यक्तिगत जिवन र क्रिकेट जिवन सक्काउन कसैले खेलीरहेका छन्।