arrow

म्यान्चेस्टर युनाइटेडको सनसनीपूर्ण कमब्याक, हार्यो म्यान्चेस्टर सिटी

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
manutd9.jpg

काठमाडौं । म्यान्चेस्टर युनाइटेडले सनसनीपूर्ण कमब्याक गर्दै म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । सिटीको मैदानमा शनिबार राति भएको खेलमा २–० ले पछि परेको युनाइटेडले अचम्मैसंग कमब्याक गर्दै खेल ३–२ ले जित्यो । 

यो खेल जितेको भए सिटीले छ खेल अगाडि नै इंगलिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने थियो । यो खेलबाट सिटीको उपाधि पक्का गर्न अर्को एउटा खेल जित्नुपर्ने भएको छ । 

घरेलु मैदानमा खेलेको सिटीले २५ औं मिनेटमा कोम्पानीको र ३० औं मिनेटमा गुएन्डोगानको गोलबाट २–० को अग्रता लियो । 

तर दोस्रो हाफमा युनाइटेडले तीन गोल गरिदियो । ५३ औं मिनेटमा बल पोग्बाले, ५५ औं मिनेटमा पुनः पोग्बाले र ६९ औं मिनेटमा क्रिस स्मालिङले गोल गर्दै युनाइटेडलाई जिताए । 

यो खेलपछि ३२ खेलबाट सिटीको ८४ अंक छ । सनसनीपूर्ण म्यान्चेस्टर डर्बीमा जित पाएको युनाइटेडको ७१ अंक भएको छ । 

एक खेल बढी खेलेको लिभरपुलको ६७, ३२ खेलबाट टोटनह्यामको ६७ नै अंक छ । डिफेन्डिङ च्याम्पियन चेल्सीको ५६ अंक छ । 

 

England international Smalling wheels off to celebrate United's third goal of the Manchester derby on SaturdayPual Pogba shocked the Etihad as he equalised for the visitors in the 55th minute after being 2-0 behind at half-time

 

Pogba puts his hand to his ear after stunning the Manchester City crowd on Saturday evening with his quickfire brace

The 25-year-old levelled the scoring at 2-2 just two minutes after giving United a lifeline in the Manchester derby

No one saw that coming: Pogba is pictured heading past Brazilian goalkeeper Ederson to level the scoring at the Etihad

The £89million man fires home United's opening goal past Ederson to increase the home's sides nervesTensions heated up near the end of the heavyweight clash between the rivals with United narrowly leading City 3-2 

 

Kompany leaps into the air as he celebrates his opener, while City fans taunt the travelling support on SaturdayYoung was lucky not to give City an early penalty after he slipped and handled the ball in the penalty area

 

Pogba is brought down by City defender Danilo during the opening stages of the eagerly-anticipated fixtureCity supporters hold up placards taunting Mourinho but praising Guardiola before kick-off in the Manchester derby

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ