arrow

बुटबलको भाटभटेनीमा भीषण आगलागी, नियन्त्रण अझै भएन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत २५ आइतबार
bhatbhateni-butwal.jpg

बुटवल । नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भिषण आगजनी भएको छ । बिहान करिब ४ बजे आगजनी शुरु भएको थियो ।

माथिल्लो तलाबाट शुरु भएको आगजनी नियन्त्रण गर्न दमकलहरु प्रयोग भएपनि संभव भएको छैन ।

आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन । 

ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सट भएको जानकारी आएको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ