arrow

आउने आर्थिक वर्षको बजेट सवा १३ खरब 

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
khatiwada3.JPG

काठमाडौं । सरकारले सवा १३ खरब बढीको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा प्रस्तुत गरेको आउने आर्थिक वर्ष २०७५–०७६ को आय व्ययको अनुमानित विवरण अर्थात् बजेट सार्जजनिक गर्दै १३ खरब १५ अरब बढीको बजेट ल्याएको जानकारी दिए ।  

उनले ८ खरब राजस्वबाट उठाइने र २ खरब २ अरब वैदेशिक ऋण लिने जानकारी दिएका छन् । यस्तै, सरकारले शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ भने, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ