arrow

एलजीद्वारा पूर्व फुटबल खेलाडीहरु सम्मानित

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
lg-football.jpg

काठमाडौं। एलजीले पूर्व फुटबल खेलाडी राजुकाजि शाक्य, वाईवि घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको हो। 

काठमाडौ लगायत मुख्य सहरहरुमा विश्वकप फुटवल पु्र्व 'एलजी मास्टर अफ फुटबल क्याम्पेन’सञ्चालन गरेको थियो। यसैबीच एलजीले बम्पर साताहिक ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टिभीको विजेता घोषित गरको छ। पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ