arrow

लिभरपुलले नापोलीमाथि गोल बर्सायो, चम्के सालेह

logo
प्रकाशित २०७५ साउन २० आइतबार
liverpool4.jpg

काठमाडौं । प्रिसिजन फुटबल धमाधम चलिरहेको छ । लिग फुटबल सुरु हुनै लाग्दा भएको खेलमा इंगलिस क्लव लिभरपुलले इटालियन क्लव एसएससी नापोलीलाई ५–० ले हरायो । 

लिभरपुलले खेलको चौथो मिनेटमै गोलको खाता खोल्यो । जेम्स मिल्नरले पहिलो गोल गरे । ९ मिनेटमा जर्जिनियो विजाल्डमले गोल गरे । 

५८ औं मिनेटमा मोहम्मद सालेहले गोल गरे । सालेह पूरै फिट भएको प्रमाण पनि दिएका छन् । 

७३ औं मिनेटमा डानियल स्टुरिज र ७७ औं मिनेटमा अल्बर्टो मोरेनोले गोल गरे । 

खेलमा जेम्स मिल्नर नापोलीका मारियो रुइसंग ठोक्किएपछि घाइते भएका छन् । 

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ह्यानओभर ९६ ले युडिनेसलाई ५–१ ले, भ्यालेन्सियाले एभर्टनलाई ३–२ ले, फुल्हमले सेल्टाभिगोसंग २–२ को, लेस्टर सिटीले लेलेलाई २–१ ले, रियाल बेटिसले कार्डिफ सिटीलाई २–१ ले र एथलेटिक बिलबाओले रियाल सोसिडाडलाई १–० ले हरायो । 

Liverpool's Alberto Moreno (right) celebrates scoring his side's fifth goal of the match with team-mate Daniel Sturridge

Moreno shifted the ball out of his feet and fired a devastating drive into the top corner from the edge of the box to make it 5-0

Liverpool's Mohamed Salah (left) celebrates scoring his side's third goal of the match with his team-mates on Saturday

Salah celebrates after making it 3-0 to the Reds during the second half of the match on Saturday evening in Dublin

 

Liverpool manager Jurgen Klopp speaks to medical staff as James Milner receives treatment for his injury on SaturdayMilner opened the scoring for Liverpool in the first few minutes of the pre-season friendly on Saturday night in Ireland

Liverpool midfielder Milner celebrates with his team-mates after opening the scoring against Napoli on Saturday evening

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ