arrow

जब रोनाल्डोले छोडेको क्लवले खेल्दै गरेको क्लवलाई हरायो 

logo
प्रकाशित २०७५ साउन २० आइतबार
real-juventus.jpg

काठमाडौं । प्रिसिजन फुटबल अन्तर्गतको च्याम्पियन्स कप प्लेअफमा स्पेनिस क्लव रियाल मड्रिडले इटालियन क्लव युभेन्टसलाई हराएको छ । मेरिल्याण्डमा भएको खेलमा रियाल ३–१ ले विजयी भएको छ । 

डानियल कार्भाजलले आत्मघाती गोल गरेपछि युभेन्टसले अग्रता लिए पनि त्यसपछि रियालले लगातार तीन गोल गर्यो । 

रियालका लागि मार्को असेन्सियोले २ तथा ग्यारेथ बेलले १ गोल गरे । 

रियाल मड्रिडबाट हालै क्रिष्टियानो रोनाल्डोले छाडेर युभेन्टस गएका थिए । उनले रियाल विरुद्धको खेल नखेले पनि चुनौती भने दिन प्रतिदिन थपिएको छ । 

स्पेनिस क्लव बार्सिलोना भने लयमा देखिएको छैन । बार्सिलोना एसी मिलानसंग १–० ले पराजित भयो । सदावहार कप्तान लियोनल मेस्सी बिना नै बार्सिलोना मैदानमा उत्रिएको थियो । 

 

Joao Cancelo is congratulated by his Juventus team mates after his cross forced Dani Carvajal into scoring an own goal

Marco Asensio - brought on at half time - scored twice in the first 10 minutes of the second half to give Madrid victory

Juventus led when Carvajal slid the ball into his own net under minimal pressure, catching goalkeeper Keylor Navas out

Wojciech Szczesny was left with no chance as Bale crashed in the Real equaliser off the post with a superb distance strike

Navas catches the ball from a corner during the first half of the International Champions Cup match in MarylandMehdi Benatia and Carvajal - two first team regulars in much changed line-ups - battle for the ball during the first half

Sergio Ramos greets gathered Real fans as the players emerged for their warm-ups before the friendly match

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ