arrow

लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्याल

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
Shushil_Kumar_aryal.JPG

काठमाडौं ।  नागरिक लगानी कोषको कायम मुकायम (का.मु) कार्यकारी निर्देशकको जिम्मेवारी शुशील कुमार अर्याललाई दिइएको छ । कोषमा केही दिन देखी सो पद रिक्त रहेको थियो ।

कोष संचालक समितिको बुधबार बसेको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेको अर्याल यो भन्दा अघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत थिए ।

 कोषमा उनी अनुभवी ब्यक्तित्वको रुपमा परिचित रहेका छन । अर्यालले बाणिज्य सास्त्रमा स्नाकोत्तर तथा कानुनमा बिएल गरेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ