arrow

भ्वाइस अफ नेपालका डिजिटल कन्टेन्ड हाम्रोपात्रोमा हेर्न सकिने 

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
hamropatro-voice-of-nepal.jpg

काठमाडौं। विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करणको  फ्रेञ्चाइज द भ्वाइस अफ नेपाल र नेपालको सबै भन्दा बढी डाउनलोड भएको  एप हाम्रो पात्र बिच सम्झौता भएको छ। 

सम्झौता बमोजिन भ्वाइस अफ नेपालकोले निर्माण गरेको डिजिटल कन्टेन्टहरु एस्कुसिप रुपमा हाम्रो पात्रबाट आउनेछन्। यो सिजनको हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हाम्रो पात्रोमा हेर्न सकिने सकिने छ।” भ्वाइस अफ नेपालका  प्रल्हाद सिंह महतले बताए।

“निरन्तर विश्वस्तरका मेडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो साङ्गीत यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने, आस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ” हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ