arrow

अझै सुध्रिएन इटालियन फुटबल टिम

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
italy-football.jpg

काठमाडौं । रसिया विश्वकपमा छनोट नभएर विश्व फुटबलमै लज्जास्पद मोडमा पुगेको इटाली अझै पनि लयमा फर्केको छैन । 

इटाली युइएफए नेसन्स लिग फुटबलमा पोल्याण्डसंग १–१ गोलको बराबरीमै रोकिएको हो । 

खेलको ४० औं मिनेटमा जेलिन्स्किको गोलबाट पोल्याण्डले अग्रता लिएको थियो । डेलएरा मैदानमा खेलेको इटालीले ७८ औं मिनेटमा योर्गिन्होको पेनाल्टी गोलबाट बराबरी गरेको थियो । 

इंगलिस क्लव चेल्सीका मिडफिल्डर योर्गिन्होले नै इटालीको उद्दार गरेका हुन् । 

यो प्रतिस्पर्धात्मक खेल इटालीका नयाँ म्यानेजर रोबर्टो मान्सिनीको पहिलो खेल थियो । 

लिग ए को समूह ३ मा इटाली, पोल्याण्ड र पोर्चुगल रहेका छन् । अब इटालीले सेप्टेम्बर ११ तारिखमा पोर्चुगलसंग खेल्नेछ । 

Jorginho's strike ensured Roberto Mancini avoided defeat in his first competitive game

Jorginho's error was punished by Napoli star Piotr Zielinski in the first-half in Bologna

Zielinski volleyed home five minutes before half-time to put the visitors ahead

Mario Balotelli endured a frustrating night before being substituted in the 62nd minute

Mancini replaced Gian Piero Ventura after Italy failed to qualify for the World Cup

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ