arrow

सेरेनाको सपना चकनाचुर, अम्पायरलाई नै भनिन् ‘चोर’, र्याकेट कच्याककुचुक

छायाँमा पर्यो ओसाकाको कीर्तिमान

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
serena-williams.jpg

काठमाडौं । २४ औं कीर्तिमानी टेनिस ग्राण्डस्लाम जित्ने अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सको सपना चकनाचुर भएको छ । 

सेरेनालाई युएस ओपन टेनिसको फाइनलमा जापानी खेलाडी नाओमी ओसाकाले पराजित गरेकी हुन् । 

२० वर्षीया ओसाकाले खेल ६–२ र ६–४ ले जितिन् । जितसंगै ओसाका कुनै पनि ग्राण्डस्लाम जित्ने पहिलो जापानी पनि बनेकी छिन् । अहिलेसम्म कुनै पनि पुरुष वा महिलाले कुनै पनि ग्राण्डस्लाम जितेका थिएनन् । 

खेलमा रिसाएकी सेरेनालाई अम्पायरले अंक पेनाल्टी दिएका थिए । अम्पायर कार्लोस रामोसलाई खेलका क्रममा सेरेनाले ‘चोर’ भनेकी थिइन् । 

शनिबार राति भएको खेलमा ३६ वर्षीया सेरेना धेरै नै दवावमा खेलेकी थिइन् । 

यो खेल टेनिसको इतिहासमा कालो दिनजस्तै मानिने छ सेरेनाको व्यवहारले गर्दा । 

सेरेनाले २३ ग्राण्डस्लाम जितिसकेकी छिन् । 

Williams hits out after being handed a coaching violation and calls umpire 'a thief' for 'stealing' a point away from her

 

Williams lost her cool midway through the second set after two code violations that ultimately cost her a gameWilliams also received a violation for breaking her racket on the court after serving double faults back to back

Williams threw her racket at the ground in anger before demanding the umpire apologise for insinuating she cheated

Naomi Osaka wins the US Open in straight sets after beating Serena Williams 6-2, 6-4 at Flushing Meadows

Osaka was left in tears for the wrong reasons after Williams stole the show with an angry outburst at the umpire

Osaka lowered her cap prior to post-match interviews as she cried with the crowd booing as Williams tried to console her

 

Williams had to ask the crowd to stop booing so that the 20-year-old Osaka could try to enjoy her first Grand Slam title

Osaka poses with her trophy after an emotional night for both her and Williams but in the end she was a deserving winner



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ