arrow

हजार्डको ह्याट्रिकसहित चेल्सी चढ्यो शीर्ष स्थानमा

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
hazard.jpg

काठमाडौं । सत्प्रतिशत नतिजासहित चेल्सी इङ्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । चेल्सीले शनिबार रातिको खेलमा कार्डिफ सिटीमाथि ४–१ को जितका साथ पहिलो स्थानमा पुग्यो । 

घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि इडन हजार्डले ह्याट्रिक गरे । १६ औं मिनेटमा सोल बाम्बाको गोलबाट चेल्सी पछि परे पनि त्यसपछि भने हजार्डले लगातार तीन गोल गरे । विलियनले एक गोल थपे । 

चेल्सी ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । 

Eden Hazard (pictured) scored a sensational hat-trick as Chelsea came from behind to thrash Cardiff 4-1 at Stamford Bridge

 

Hazard, who struck twice in quick succession before half-time, slotted home a penalty to complete his hat-trick on SaturdayHazard slides in celebration in front of the home fans after earlier netting an equaliser in the Premier League showdown

The Belgium international took advantage of space between the lines to fire an effort into the far corner and level the scores

Hazard then got on the end of Olivier Giroud's pass to place a deflected effort past Etheridge and give Chelsea the lead



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ