arrow

घ्यू र साबुन फ्याक्ट्रीमा आगलागी

logo
प्रकाशित २०७५ असोज १ सोमबार
fire.jpeg

काठमाडौं । सोमबार बिहान बारा, परवानीपुर– ३ मा रहेको अमृत वनस्पति घ्यू र अन्नपूर्ण साबुन फ्याक्ट्रीमा आागलागी भएको छ । बिहान ८ः१० बजेको समयमा आगलागी सुरु भएको जनाइएको छ । आयो नियन्त्रणमा आउन निकै समय लागेको छ । 

नेपाल प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ४ वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ