-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति ८ खेल भएका छन् । समूह ए को खेलमा एथलेटिको मड्रिडले क्लव ब्रागलाई ३–१ ले हरायो ।
एन्टोइन ग्रेजम्यानले २ गोल गरे । बोरुसिया डर्टमुन्डले मोनाकोलाई ३–० ले हरायो ।




समूह बी को खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४–२ ले हरायो । इन्टर मिलानले पीएसभी आइन्डहोभनलाई २–१ ले हरायो ।




समूह सी को खेलमा पेरिस सेन्ट जर्मेनले रेडस्टार बेलग्रेडलाई ६–१ ले हरायो । नापोलीले लिभरपुललाई १–० ले हरायो ।






समूह डी को खेलमा लोकोमोटिभ मस्को साल्केसंग १–० ले पराजित भयो । एफसी पोर्टोले गालातासारेलाई १–० ले हरायो ।



